ताजा अपडेट
१८ वर्षभन्दा माथिका नागरिकलाई देशभर बुस्टर डोज थप सामग्री
सरकारले १८ वर्षभन्दा माथिका नागरिकलाई ७७ वटै जिल्लामा बुस्टर डोज दिन थालेको छ।
पूर्ण खोप लगाएको ६ महीना पूरा भएका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले सूचना जारी गरी बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ।
मन्त्रालयका अनुसार, उपलब्ध भएसम्म आफूले पहिले लगाएको खोप वा उक्त खोप उपलब्ध नभएको खण्डमा कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, जोन्सन एन्ड जोन्सन वा फाइजर खोपलाई बुस्टर डोजको रूपमा दिने दिइनेछ।
कोरोनाभाइरसको सङ्क्रमण भएकाले सङ्क्रमणमुक्त भएको एक महीनापछि पहिलो मात्र या बुस्टर डोज लगाउन मिल्ने मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया