Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

डोटीमा आइपुग्यो पिसिआर मेशिन, २० गतेसम्म जडान हुने

डोटीमा आइपुग्यो पिसिआर मेशिन, २० गतेसम्म जडान हुने

साउन १४ ,डोटी
डोेटीमा पिसिआर मेशिन पुगेको छ । प्रदेश सरकारले खरिद गरेर पठाएको पिसिआर मेशिन मंगलबार जिल्ला अस्पताल डोटीमा पुर्‍याईएको छ ।
दुईवटा ट्रकमा मेशिनहरु पुर्‍याइएको जिल्ला अस्पताल डोेटीका नायब सुब्बा लोकेन्द्र बिष्टले जानकारी दिए ।
मंगलबार पुगेको मेशिन २० गतेसम्ममा जडान भइसक्ने अस्पतालले जनाएको छ । ‘जडान गर्न प्राविधिक आउनुभएको छैन। आज-भोलीसम्ममा पुग्नुहुन्छ,’ नायब सुब्बा बिष्टले भने,‘सम्भवत २० गतेसम्ममा जडान भएर परिक्षण सुरु हुन्छ ।’
मेशिनले एकपटकमा ९६ नमुना परिक्षण गर्ने र दिनमा सातसय जति नमुना परिक्षण गर्ने क्षमता रहेको अस्पतालले जनाएको छ ।
प्रदेश सरकारले चैतमै डोटी,कञ्चनपुर र बैतडीमा पिसिआर परिक्षण शुरु गर्ने र त्यसका लागि पिसिआर मेशिन खरिद गर्ने निर्णय गरेको थियो । त्यस निर्णयको ढिलोगरी मेशिन डोटीमा पुगेको छ ।

प्रतिक्रिया