Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १९ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

डडेल्धुरामा चिकित्सकको पुर्जा विना औषधि बिक्री हुँदै

डडेल्धुरामा चिकित्सकको पुर्जा विना औषधि बिक्री हुँदै

डडेलधुराः  डडेलधुरामा चिकित्सकको पुर्जा विना औषधि बिक्री हुँदै आएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय, डडेलधुराले गरेको अनुगमनमा सो कुरा पाइएको हो। जिल्ला प्रशासनका प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाको नेतृत्वमा डडेलधुरा अस्पताल, स्वास्थ्य कार्यालयलगायतको टोलीले अनुगमन गर्दा चिकित्सकको पुर्जा विना औषधि धमाधम बिक्री हुँदै आएको पाइएको हो। 

ओझाले भने, ‘डाक्टरको प्रेसव्रिmप्सन लिएर मात्रै बिक्री गर्नुपर्ने औषधि बिक्री हुँदै आएको पाइएको छ। यसरी औषधि बिक्री वितरण गरेको पाइएमा नियम अनुसार कडा कारबाही गर्ने चेतावनी दिएका छौँ।’

जिल्लाका मेडिकल तथा फर्मेसीबाट फार्मेसी नपढेकाले नै औषधि बेचिरहेको समेत पाइएको छ। फार्मेसी सञ्चालनको अनुमति अर्के व्याक्तिको नाममा रहेकासमेत सञ्चालनमा रहेको पाइएको हो। ‘मानव स्वास्थ्यसँग खेलवाड गर्नु गलत रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशर साउँदले बताए। उनले स्थानीय तहको प्रत्यक्ष निगरानी हुने गरी औषधि पसल सञ्चालन गर्ने अनुमति दिनुपर्ने बताए।

प्रतिक्रिया

ट्रेन्डिङ