Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

धनगढीको मुस्कान डेन्टलले सिरिज ईन्टरनेशनलका कर्मचारी र परिवारलाई छुट दिने

धनगढीको मुस्कान डेन्टलले सिरिज ईन्टरनेशनलका कर्मचारी र परिवारलाई छुट दिने

धनगढी । कैलालीको धनगढीमा अत्याधुनिक सेवा सहितको दन्त अस्पताल मुस्कान डेन्टल होमले सिरिज ईन्टरनेशनल प्रालिका कर्मचारी र कर्मचारीका परिवारहरुलाई बिशेस छुटसहितको सेवा प्रदान गर्ने भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको होमले २० प्रतिशत छटसहित सेवा प्रदान गर्ने भएको हो ।

बुधवार मुस्कान डेन्टल होम र  सिरिज ईन्टरनेशनल प्रालि बिच सहमति गरिएको छ । प्रदेशमै नभएको एन–क्लास डिजिटल स्टेरिलाईजेसन प्रविधिद्धारा स्टेरिलाईजेसन गरिनुका साथै होममा दाँत खोल्ने, दाँत लगाउने, सफा गर्ने, सास गन्हाउने समस्याको उपचार, कीरा लागेको दाँत भर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँत मिलाउने साथै दाँतको जरैदेखि आरसीटी उपचार गर्ने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँत एक्सरे गर्ने लगायत दाँतसम्बन्धी समस्याको उपचार हुने गरेको होमका सन्दीप शर्माले जानकारी दिए ।

पारिवारिक वातावरणीय सेवा प्रवाह गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको होममा ज्येष्ठ नागरिकहरुलाई विशेष छुटको व्यवस्था गरिएको शर्माले बताए ।

प्रतिक्रिया