ताजा अपडेट
कैलालीमा बाढीले नेपाल–भारत सीमा स्तम्भ बगायो
कैलाली। कैलालीमा बाढीले नेपाल–भारत सीमा स्तम्भ बगाएको छ ।अविरल वर्षासँगै आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल–भारत सीमा स्तम्भ बगाएको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार मोहना नदीले धनगढी उपमहानगरपालिका ९ स्थित भैंसीघाटमा रहेको एउटा नेपाल भारत सीमा स्तम्भ बगाएको हो। नेपाल तर्फको ७४८/३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया