Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जिल्ला अस्पताल अछाममा दन्त सेवा सुचारु

जिल्ला अस्पताल अछाममा दन्त सेवा सुचारु

कमल रावल, भदौ २० अछाम

जिल्ला अस्पताल मंगलसेन अछाममा दात सम्बन्धीको सेवा सुरु भएको छ । विगत लामो समय देखि संञ्चालनका लागि प्रयास गरिरहेको अस्पतालले हालैमात्र दातको समस्या भएका बिरामीका लागी सेवा संञ्चालन गर्न सकेको हो । दातको सेवा सुचारुका लागि भौतिक संरचना, आवश्यक सामाग्री र जनशक्ति ब्याबस्थापन पनि सेवा सुरु भएको अस्पतालले जनाएको छ । अस्पताल आफैले सेवा संञ्चालन गरेपछि अछामका सेवाग्राहीलाई निकै टेवा पुग्ने जिल्ला अस्पताल अछामका डाक्टर मनोष्ट बिष्टले बताउनु भयो ।

अस्पतालमा १ जना डेन्टल हाईजेनिष्ट नै नियमित रुपमा बिरामीका लागि सेवा दिने उहाँले बताउनु भयो । दातको प्राथमिक उपचार सहीत किराले खाएको, भाचिएको निकाल्ने, फोहार सफा गर्ने लगाएतका समस्या अब सरकारी अस्पतालबाट सेवाग्राहीले सरकारी मापदण्ड अनुसार छुट सहित सेवा पाउने भएका छन । यसअघि जिल्ला अस्पतालमा दातको सेवा नहुदा सेवाग्राहीले मंगलसेन र साफेबगरका निजि क्लिनीकमा उपचार गराउनु पर्ने हुन्थ्यो भने बयालपाटा अस्पतालमा जानु पर्ने अबस्था रहेको थियो । अब जिल्ला अस्पतालमा सेवा सुरु भएकाले लामो समय देखि समस्या भएका सबैलाई अस्पतालमै आउन डाक्टर बिष्टले आग्रह गर्नु भएको छ ।

अस्पतालको लामो प्रयास पछी सफल भएकाले अछामीका लागि समेत खुशिको खबर भएकाले नियमीत सेवा लिनका लागि उहाँले आग्रह गर्नु भएको छ । गरिब, असहाय सहित विपन्न बर्गका लागि दातको उपचारका लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता अब हटदै जाने उहाँले बताउनु भयो । हरेक नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै ब्याबस्थित गर्दै जाने भएकाले नियमित सेवा लिन आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया