Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

देउडिया मोबाईलएप मार्फात अनलाईन देउडा प्रतियोगिता हुदै

देउडिया मोबाईलएप मार्फात अनलाईन देउडा प्रतियोगिता हुदै

देउडि़या मोबाईल एप्लिकेसन मार्फत अनलाईन देउडा प्रतियोगिता २०७७ हुनेभएको छ । देउडा प्रतियोगिता देउडिया मोबाईल एप्लिकेसन को आयोजना हुनलमगेको हो । देउडा प्रतियोगिता २०७७ भदौ २५ बाट सुरुभई असोज १५ गते संपन्न हुनेछ । प्रतियोगितामा उत्कृष्ट ३ रचना लाई पुरष्कृत गरिने छ । जस मध्ये प्रथम रचनालाई पुरस्कार स्वरुप रु. ५ हजार, द्वितीय लाई रु. ३ हजार र तृतीय तृतियलाई रु. २ हजार प्रदान गरीने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन केहि नियमहरुको पालना गनुपर्ने छ । जसकालागी सहभागीले देउडि़या एप गूगल प्लेस्टोर बाट डाउनलोड गरी देउडि़या एप मा देउडा गीत पोस्ट गर्नुपर्ने छ ।

त्यस्तै गीत कम्तिमा ८ हरप को हुनु पर्ने छ। भने उक्त देउडा गीत लाई एप मा रहेको शेयर आइकन मा थिचि फेसबुक लताएतका सामाजिक संजालमा शेयर गर्नु पर्ने प्रावधान तय गरीएको छ ।

देउडि़या एप मा पोस्ट गरिएका देउडा गीतको लाइक, फेसबुक लाइक, शेयर तथा कमेन्ट लाई जोडेर प्राप्तांक निकालिने र असोज १७ गते बिजेता घोसित गरीनुका साथै उक्त पुरुस्कार राशि बिजेताको बैंक खातामा जम्मा गरिने आयोजकले जनाएको छ ।

देउडि़या एप गूगल प्लेस्टोर मा गएर अथवा तलको लिंक मा थिचेर डाउनलोड गर्न सक्नुहुने छ ।

https://play.google.com/store/apps/details?id=com.anubhabi.deuda

प्रतिक्रिया

ट्रेन्डिङ