Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिमका ६८१९ जनामा कोरोना पुष्टि, ५७४६ जना डिस्चार्ज

सुदूरपश्चिमका ६८१९ जनामा कोरोना पुष्टि, ५७४६ जना डिस्चार्ज

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ८ सय नाघेको छ।

आईतबार प्रदेशका चारवटा प्रयोगशाला मार्फत भएको परीक्षणमा थप ४४ जनामा कोरोना पुष्टि भएइसँगै संक्रमितको संख्या ६ हजार अठ सय १९ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार कैलालीमा सबैभन्दा बढि दुई हजार एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ। यस्तै डोटीमा एक हजार ४७ जना, अछाममा नौ सय ८९ जना, कञ्चनपुरमा सात सय ४९ जना संक्रमित छन्।

बझाङमा चार सय ६३, बाजुरामा चार सय ५३, बैतडीमा तीन सय ९४, डडेल्धुरामा तीन सय २८ र दार्चुलामा ७६ जना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

उनीहरु मध्ये पाँच हजार सात सय ४६ जनाले कोरोना जितेको दावी गरेको छ। कैलालीका एक हजार ६ सय ७९ जना, डोटीका नौ सय २८ जना, अछामका नौ सय १२ जना, कञ्चनपुरका सात सय ९ जना संक्रमण मुक्त भएका छन्।

यस्तै बैतडीका तीन सय २६, बझाङका तीन सय ८८, बाजुराका चार सय ४२, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४६ जनाले कोरोना जितेको दावी गरिएको छ।

प्रदेशभर अहिले सम्म कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ।  

प्रतिक्रिया