Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १९ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कयौँ रात घाटमा बिताएको छुः कुमार नगरकोटी

कयौँ रात घाटमा बिताएको छुः कुमार नगरकोटी

कुमार नगरकोटी लेखनमा मात्र होइन, देखाइमा पनि फरक छन् । आफू पृथक देखिन रुचाउने नगरकोटी आफूलाई अनकमन हुन र गर्न मन पर्ने बताउँछन् । फोसिल, घाटमाण्डु, मिस्टिका, ज्ञ, दोचा, अक्षरगञ्जलगायत आख्यानका स्रष्टा नगरकोटीको दख्खल काव्यमा पनि छ । औँला शीर्षकको कविता उनको बहुचचर्चित कविता हो ।

फिल्म लेखन तथा अभिनयमा पनि आफूलाई उभ्याएका नगरकोटीको लेखनशैलीलाई नेपाली साहित्यमा नयाँ आयमको रुपमा लिइन्छ । विश्व साहित्यको गहिरो अध्ययन भएका नगरकोटीको क्रेज विशेष युवापुस्तामा रहेको छ ।

‘तमसोमा ज्योर्तिगमय’मा प्रस्तोता टीकाराम यात्रीले नगरकोटीको लेखनशैली, जीवनशैली र जगतको बारेमा जीवन्त संवाद गरेका छन् । प्रस्तुत छ, टीकाराम यात्री र नगरकोटीको बीचको विशेष संवाद, दृष्यमा ।

प्रतिक्रिया

ट्रेन्डिङ