Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १८ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नसोचेको लाभ मिल्छ जाडो महिनाको बिहानीपख : मह र अदुवाको सेवन गर्नाले

नसोचेको लाभ मिल्छ जाडो महिनाको बिहानीपख : मह र अदुवाको सेवन गर्नाले

जाडोको कहर बढीरहेको छ । कोरोनाको कारण यसपटकको जाडोले अलि धेरै नोक्सानी पुर्‍याउँछ भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । कोरोना जोखिमबाट बच्दै रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउनु आजको आवश्यकता हो । त्यसैमाथि दिनप्रतिदीन थपिएको चिसोले रुघाखोकी लगायतका अन्य समस्या पनि ननिम्त्याउलाभन्न सकिन्न । त्यसैले आज हामी यहाँ मह र अदुवाको सेवनबाट हुने अचुक फाईदाका बारेमा यहाँहरुलाई केहि जानकारी दिँदैछौँ ।

जाडोमा मह र अदुवाको मिश्रण निकै उपयोगी हुन्छ ।

तातोपानीमा अदुवा राखेर केहि मिनेट पकाउनुहोस् । यसमा एक चम्चा मह घोलेर मनतातो अवस्थामा हरेक दिन बिहान पिउनुपर्छ । यसले स्वास्थ्यलाई धेरै राम्रो गर्छ । यसले श्वासप्रश्वास सम्बन्धि समस्याहरुलाई पनि सजिलै हटाउँछ । यो मिश्रणले हाम्रो शरीरमा रगतको प्रवाह पनि सन्तुलित बनाउँछ । हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउनुका साथसाथै क्यान्सरजस्तो डरलाग्दो रोगबाट पनि बचाउँछ ।

यतिमात्रै होईन जाडोयाममा खाने चियाको तत्वहरुपनि मिलाउनुपर्दछ । यदी जाडो समयमा तपाईले अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुभयो भने स्वास्थ्यमा निकै फाइदा गर्छ । यो चियामा एक सय ग्राम जति शखर हालेर सेवन गरेमा यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।

प्रतिक्रिया