Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रधानमन्त्रीको अलोकतान्त्रिक असंबैधानिक कदमका विरुद्ध आन्दोलनमा छौँः नेकपा केन्द्रिय सदस्य भण्डारी

प्रधानमन्त्रीको अलोकतान्त्रिक असंबैधानिक कदमका विरुद्ध आन्दोलनमा छौँः नेकपा केन्द्रिय सदस्य भण्डारी

विक्रम परियार, पौष २७ अछाम

राष्ट्रिय युवा संघ नेपाल अछाम र अनेरास्ववियु अछामको संयुक्त बिस्तारित बैठक पार्टि कार्यालय मंगलसेनमा सुरु भएको छ । राष्ट्रिय युवा संघ अछामका संयोजक हिरण्ड कुँवरको अध्यक्षतामा सुरु भएको बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा अछाम जिल्ला सह ईन्चार्ज शरद सिंह भण्डारी रहनु भएको थियो ।

बैठकको उदघाट्न गर्दै प्रमुख अतिथी भण्डारीले प्रधानमन्त्रीले संबिधान बिपरित प्रतिनिधि सभा विघटन गरेको दाबी गर्नु भयो । उहाँले प्रधानमन्त्रीको अलोकतान्त्रिक असंबैधानिक कदमका विरुद्ध अहिले आन्दोलित रहेको बताउनु भयो । उहाले सम्मानित अदालतले प्रधानमन्त्रीको असंबैधानिक कदम सच्याउने बिश्वास समेत व्यक्त गर्नु भयो । यस्तै संविधान सभाका सदस्य तथा प्रदेश कमिटी सदस्य भरत साउदले प्रधानमन्त्री केपी शर्मा ओलिले बनाएका केन्द्रिय सदस्य, प्रदेश कमिटी तथा जिल्ला कमिटी सदस्य केमिडियन व्यक्ति भएको जिकिर गर्नु भयो । उहाँले प्रधानमन्त्री ओली संबिधान, गणतन्त्र तथा सघियता बिरोधि रहेको दाबि गर्नु भयो । प्रदेश कमिटी सदस्य शकर भण्डारिले प्रधानमन्त्रीको असंबैधानिक कदम विरुद्ध जनता एकजुट हुनु पर्नेमा जोड दिनुभयो ।

बिस्तारित बैठकमा अछाम पार्टि सचिव झपट साउद, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज शिव बोगटी, केन्द्रिय सदस्य अछाम सह ईन्चार्ज दिपक कुवर, सगठन बिभाग प्रमुख प्रकाश शाह लगायतले बोल्नुभएको थियो । अनेरास्ववियुका जिल्ला कमिटी सदस्य शकर बिष्टले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन अनेरास्ववियुका जिल्ला सयोजक धुर्ब रावलले गर्नुभएको थियो । बाकी जिल्ला तहका नेताले सम्बोधन सहीत कमीटीको निर्णय हुन बाकी रहेकाले बैठक भोलीसम्म चल्ने भएको छ ।

प्रतिक्रिया