ताजा अपडेट
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।
सर्वोच्च अदालतले आइतबार नेकपा नाम विवादमा गरेको फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडमा बैठक बसेको हो ।
बैठकअघि उक्त समूहका अध्यक्ष माधवकुमार नेपालले आफू पक्षीय नेताहरुसँग छलफल गरेका थिए । नेकपा विवादमा सर्वोच्चले गरेको फैसालाले राजनीतिमा तरंग पैदा गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया