Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘ओली समूहले पार्टीलाई छिन्नभिन्न बनाउन खोज्यो’

‘ओली समूहले पार्टीलाई छिन्नभिन्न बनाउन खोज्यो’

 काठमाडौं - नेकपा एमाले माधवकुमार नेपाल समूहले फागुन २८ गते प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहले गरेको निर्णयले पार्टीलाई विभाजनतर्फ धकेलेको जनाएको छ ।

नेपाल समूहले भोलि र पर्सी राजधानीमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा नेता सुरेन्द्र पाण्डेले ओली समूहले पार्टीलाई छिन्नभिन्न बनाउन खोजेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पाण्डले ओलीको कदमले नेकपापछि एमालेलाई पनि छिन्नभिन्न बनाउन खोजेको आरोप लगाउनुभयो ।

ओलीले पार्टी एकताको महत्वलाई घटाउन खोजेको पाण्डेको आरोप छ । ओलीले फागुन २८ गते गुटको भेलाबाट एकलौटी निर्णय गरेर पार्टी विभाजनको आरम्भ गरेको उहाँले बताउनुभयो ।

गुटको भेला गरेर ओलीले पार्टी विभाजनलाई वैधानिकता दिन खोजेको उहाँले आरोप लगाउनुभयो । फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर ओलीले आफू अल्पमतमा भएको २३ सदस्यीय स्थायी समिति खारेज गर्नुभएको थियो भने नेपाल पक्षका नेताहरुले पाएको थप जिम्मेवारी पनि खोस्नुभएको थियो ।

ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष महासचिव बाहेक अरु पदाधिकारीको जिम्मेवारी खोसेर माओवादी पक्षबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गर्नुभएको थियो ।

प्रतिक्रिया