ताजा अपडेट
लिखित स्पष्टीकरण दिने माधव–झलनाथ पक्षको निष्कर्ष
काठमाडौँ- नेकपा एमालेका माधव–झलनाथ पक्षले अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएको छ ।
सोमबार ललितपुरमा बसेको सो समूहको स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलले स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्ष निकालेको हो ।
गत चैत ७ गते बालुवाटारमा अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेको भन्दै चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
जसअनुसार वरिष्ठ नेता माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया