ताजा अपडेट
कांग्रेसको क्रियाशील सदस्यता वितरण गर्ने आज अन्तिम दिन
काठमाडौं- कांग्रेसले निर्धारण गरेको १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार आज क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने अन्तिम दिन हो।
करिब पाँच लाख क्रियाशील सदस्यता नवीकरण गर्ने र त्यति नै संख्यामा नयाँ सदस्यता वितरण गरी यसपटक १० लाख सदस्यता पुर्याउने भनिएकोमा दुई लाख १२ हजार पाँच सय १९ सदस्यता नवीकरण र एक लाख ८० हजार दुई सय ७५ वटा नयाँ सदस्यता वितरण भएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया