Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिमका ११७६ पत्रकारले महासंघको निर्वाचनमा मतदान गर्न पाउने

सुदूरपश्चिमका ११७६ पत्रकारले महासंघको निर्वाचनमा मतदान गर्न पाउने

धनगढी- नेपाल पत्रकार महासंघले अगामी चैत २५ गते हुने निर्वाचनका लागि मतदाता मतदाता नामावली सार्वजनिक गरेको छ।


महासंघले सुदूरपश्चिमसहित सबै जिल्लाको जिल्लागत मतदाता नामावली सोमबार सार्वजनिक गरेको हो। 

महासंघले सार्वजनिक गरेको नामावलीअनुसार सुदूरपश्चिममा १ हजार १ सय ७६ पत्रकारले मतदान प्रक्रियामा सहभागिता जनाउन पाउने भएका छन्। 

कञ्चनपुरमा २ सय ५३, कैलालीमा १ सय ८९, अछाममा १ सय ३४, बैतडीमा १ सय ३२ जना मतहदाता रहेका छन्। यस्तै, बाजुरामा १ सय ८, दार्चुलामा ९८, डडेल्धुरामा ९३, डोटीमा ८९ र बझाङमा ८० पत्रकारले अगामी निर्वाचनमा मतदान गर्न सक्नेछन्। 


महासंघको केन्द्रीय कार्य समिति, प्रदेश समिति र जिल्ला शाखाहरुको नेतृत्व चयनका लागि अगामी चैत २५ गते निर्वाचन हुँदैछ। 

हेर्नुस् मतदाता नामावली 

http://fnjnepal.org/uploads/notices/notice_1616429815.pdf

प्रतिक्रिया