ताजा अपडेट
१३ बुँदे स्पष्टिकरण लेख्दै माधव नेपालले गरे अध्यक्ष ओलीसँग उल्टै प्रश्न (स्पष्टीकरणसहित)
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् । उनले १३ बुँदे स्पष्टीकरण लेख्दै आफूले नभई पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै विधान उल्लंघन गरेको र उनैलाई कारबाही हुनुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीलाई सम्बोधन गर्दै माधव नेपालले केपी ओलीले गरेका गतिविधिहरु नेकपा ९एमाले० को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुनेभई कारबाही गरिनुपर्ने प्रकृतिको देखिएको बताएका छन् ।
यस्ने नेता नेपालले पार्टी एमाले ब्युँतिएपछि छलफल नराखेको र आफूखुसी निर्णय गरेको भन्दै प्रतिप्रश्न गरेका छन् ।
हेर्नुहोस् स्पष्टकरणको पूर्ण पाठ








सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया