ताजा अपडेट
काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
काठमाडौं- नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। चैत २० गतेका लागि केन्द्री समितिको बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
काँग्रेस पछिल्लो राजनीतिक विषयमा अनिर्णित रहेको छ। त्यसैगरी काँग्रेस १४ औं महाधिवेशन उन्मुख पनि भएको छ। यसै विषयमा केन्द्रीय समितिमा छलफल हुने बताइएको छ। बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसोका लागि डाकिएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया