Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भ्रष्टाचारलाई नियमन गर्न लोकपाल गठन गर्न सुर्खेती युवाको माग

भ्रष्टाचारलाई नियमन गर्न लोकपाल गठन गर्न सुर्खेती युवाको माग

सुर्खेत- सुर्खेती युवाहरुले  लोकपाल गठन गर्न माग गरेका छन् । उनीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर लोकपाल गठन गर्न माग गरेका हुन्  । उनीहरुको माग पत्रमा भनिएको छ ,‘विकास निर्माणमा भैरहेको ढिलासुस्ती, गुणस्तरहीनता र नीतिगत भ्रष्टाचारलाई नियमन गर्न लोकपाल गठन गर्न माग गरिएको हो ।’  
युवाहरुले प्रमुख जिल्ला अधिकारी छवि रिजालमार्फत जिल्ला भित्र प्रशासनको अगुवाइमा नागरिक अगुवा, राजनैतिक दलका अगुवा तथा पत्रकारसहितको लोकपाल गठन गर्न मा गरेका छन् ।  

प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका भित्र लागूपदार्थ दुर्व्यसन, तस्करी र अशान्ति बढ्नु चिन्ताजनक हो ,’ पत्रमा भनिएको छ ,‘ मालपोत, यातायात कार्यालयमा समेत सेवाग्राहीले सास्ती पाएका कारण जनशक्ति थप्न र प्रविधिमैत्री बनाउनुपर्छ ।’ 

राजिभ जंग शाही, कमल कटवाल, राज रावत, माधव सिजाली र कमल शाही लगायतका यूवा जिल्ला प्रशासन कार्यालयस्थित प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका थिए । साथै उनीहरुले वीरेन्द्रनगर नगरपालिका –३ र १० मा अस्थायी प्रहरी बिट राख्नुपर्ने पनि माग गरिएको  छ।  

प्रतिक्रिया