Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पत्रकार महासंघको चुनाव: क-कसले दिए उम्मेदवारी ?

पत्रकार महासंघको चुनाव: क-कसले दिए उम्मेदवारी ?

काठमाडौँ- नेपाल पत्रकार महासंघको निर्वाचनअन्तर्गत शनिबार साँझ उम्मेदवारी मनोनयन सम्पन्न भएको छ।

जसअनुसार नेपाली कांग्रेसनिकट प्रेस युनियन, एमालेको माधवकुमार नेपाल पक्षको प्रेस चौतारी नेपाल, माओवादी केन्द्रनिकट प्रेस सेन्टरलगायतका १२ संगठनको साझा उम्मेदवारी परेको छ।

यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट प्रेस चौतारीबाट उम्मेदवारी मनोनयन भएको छ। यसअन्तर्गत अध्यक्षमा निर्मला शर्मा, उपाध्यक्षमा माधव नेपाल, महासचिवमा बालकृष्ण बस्नेतको उम्मेदवारी परेको हो।

उता युनियनसहितको समूहबाट अध्यक्षमा विपुल पोखरेल, उपाध्यक्षमा रमेश विष्ट, महासचिवमा रोशन पुरी र बागी महासचिवमा राजेश मिश्रले उम्मेदवारी दिएका छन्।

अध्यक्षमा ५, कोषाध्यक्षमा ६, महासचिवमा ४, वरिष्ठ उपाध्यक्षमा ५ जनाको मनोनयन परेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए।

कोषाध्यक्षमा प्रकाश थापामगरको उम्मेदवार परेको छ। स्वतन्त्रबाट गजेन्द्र बुढाथोकीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। महासंघको निर्वाचन चैत २५ गते हुँदै छ।

पत्रकार महासंघको केन्द्रीय समिति ११ पदाधिकारीसहित ४७ सदस्यीय हुन्छ।

प्रतिक्रिया