ताजा अपडेट
साउन १ गतेदेखि वृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं- प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । ओलीले आगामी साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो ।
रिपोर्टर्स क्लव नेपालको २३औँ बार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा प्रधानमन्त्री ओलीले सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेको बताउदै आगामी साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइने विशवास दिलाउनुभयो ।
उहाँले भन्नुभयो– यो कदमले कसैलाई आपत्ति भए पनि होस ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया