Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रेस युनियन कैलालीले गर्यो धनगढीमा भित्ते पात्रो विमोचन

प्रेस युनियन कैलालीले गर्यो धनगढीमा भित्ते पात्रो विमोचन

धनगढी- प्रेस युनियन कैलालीको आयोजनामा धनगढीमा भित्ते पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावल, धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वड, नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले नयाँ वर्षको शुभकामना दिएका थिए ।

धनगढी उपमहानगरपालिका प्रमुख वडले हरेक क्षेत्रमा काँग्रेस आफनै कारणले कमजोर भएको बताए।प्रदेशमा अपराधिक क्रियाकलाप बढिरहेको भन्दै सुरक्षा निकायलाई गम्भीर बन्न आग्रह गरेका थिए। उनले अपराधिक क्रियाकलापमा संलग्नहरूलाई सरकारबाटै संरक्षण भइरहेको समेत आरोप लगाए ।

काँग्रेस संसदीय दलका नेता रावले कम्युनिष्टहरुका कारण देश धरापमा पारेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीकै दम्भका कारण देशमा यस्तो अवस्था सृजना भएको आरोप लगाए । वर्तमान सरकार असंवैधानिक हिसाबले अघि बढिरहेको समेत उनेको भनाइ थियो ।

काँग्रेस कैलालीका पाटी सभापति शाहले पत्रकार महासंघको निर्वाचनमा सबै मिलेर अघि बढ्न सुझाव दिएका थिए।

प्रतिक्रिया