ताजा अपडेट
ओलीले संसदलाई आफ्नो अनुकूल चलाएको देउवाको आरोप
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अनुकूल चलाउन खोजेको आरोप लगाएका छन् ।
नेपाल शिक्षक संघको शनिबार काठमाडौंमा भएको कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीले आफू अनुकूल संसद बन्द गर्ने र खोल्ने गरेको आरोप लगाएका हुन् ।
पूर्वप्रधानमन्त्री देउवाले संसद अधिवेशन लगायतका विषयमा ओलीले गरेको निर्णयमा राष्ट्रपतिले पनि आँखा चिम्लेर सहिछाप गर्ने गरेकोमा आपत्ति जनाए ।
कांग्रेस वरिष्ट नेता रामचन्द्र पौडेलले पार्टीले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने दाबी गरे पनि देउवा भने त्यस विषय मौन रहेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया