ताजा अपडेट
कांग्रेस वीपीद्धारा मुल्य वृद्धिको बिरोधमा निगमको कार्यालय घेराउ
काठमाडौ- नेपाली कांग्रेस वी।पी।ले पेट्रोलियम पदार्थ मुल्य वृद्धिको बिरोधमा आज नेपाल आयल निगमको केन्द्रिय कार्यालय बबरमहलमा घेराउ गरेको छ ।
सोमबार दिउँसो नेपाली कांग्रेस वीपीले पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता नभए भोलिदेखि कर्मचारीलाई कार्यालय निशेष गर्ने बताएको छ ।
नेपाल आयल निगमले नोक्सान भएको भन्दै आइतबार मध्यरातिबाट लागु हुने गरि पेट्रोल र डिजेलमा २ २ रुपैयाँ वृद्धि गरेको थियो ।
वृद्धि गरिएको मुल्य वृद्धि सोमबार मध्यरात देखि फिर्ता नभए मंगलबारदेखि सरकारी गाडि र नेपाल आयल निगमका गाडी तोडफोड तथा कर्मचारी, मन्त्रीलाई कालो मुसो एवं कालो झण्ड देखाउने र निगमका कर्मचारीलाई कार्यालय प्रवेश निशेष गर्ने चेतावनी दिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया