Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कांग्रेसको आन्तरिक एकता बलियो हुनुपर्‍यो: देउवा

कांग्रेसको आन्तरिक एकता बलियो हुनुपर्‍यो: देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई बलियो बनाउन पार्टीको आन्तरिक एकता बलियो हुनुपर्ने बताएका छन्।

कांग्रेस एक भए कुनै पनि तागतले हराउन नसक्ने उनले बताए। मंगलबार झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं ७ मा शहीद यामबहादुर आचार्यको शालिक अनावरण गर्दै सभापति कांग्रेस सभापति देउवाले पार्टीका सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताए।

उनले भने, ‘अहिलेको जस्तो जटिल परिस्थितिमा पनि पार्टीलाई जिताउन सजिलो हुन्छ यदी हामी एक भयौं भने।’

नेपाली कांग्रेसले प्रजातन्त्रको रक्षाका लागि जहिले संघर्ष गर्ने देउवाले बताए। प्रजातन्त्रको खिलाफमा कसैसँग सम्झौता नेपाली कांग्रेसले नगर्ने उनले बताए।

पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले देशमा जारी राजनीतिक संकटको समाधान गर्ने जिम्मा अब नेपाली कांग्रेसको काँधमा आएको बताए।

प्रतिक्रिया