ताजा अपडेट
नेपाल–खनाल समूहको सुदूरपश्चिमका ९ जिल्लामा समानान्तर कमिटी गठन
काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा समानान्तर कमिटि बनाएको छ ।
नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता भीम रावलको सक्रियतामा ९ जिल्लामा आज समानान्तर कमिटि गठन भएको हो । ६ जिल्लामा यसअघि नै सो समूहका अध्यक्ष थिए ।
समानान्तर कमिटिको अध्यक्षमा क्रमशः डडेल्धुरामा डा।तारा जोशी, डोटीमा चक्र मल्ल, बझाङमा दिलबहादुर सिंह, बैतडीमा महादेव भट्ट र बाजुरामा गगन रावल चयन भएको नेता भीम रावलले जानकारी दिनुभएको छ ।
दार्चुलामा यसअघि उपसचिव रहेका ज्ञानेन्द्र घर्ती समानान्तर कमिटिको अध्यक्ष बन्नुभएको छ । यस्तै, अछाममा समानान्तर कमिटिको अध्यक्ष शेरबहादुर कुँवर बन्नुभएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया