Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

माओवादीद्धारा पदमुक्त चार मन्त्रीको पुनर्नियुक्ति, आजै सपथ लिने

माओवादीद्धारा पदमुक्त चार मन्त्रीको पुनर्नियुक्ति, आजै सपथ लिने

काठमाडौं - माओवादी केन्द्र छाडेर एमाले बनेका चार मन्त्रीले आज फेरि शपथ लिने भएका छन् । आफूलाई साथ दिनेका लागि जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको सन्देश दिन प्रधानमन्त्री केपी ओलीले बिहिबार मात्र पदमुक्त भएका पूर्व माओवादीबाट निर्वाचित चार जनालाई मन्त्री पदमा पुनर्नियुक्ति गरेका छन् ।

उनीहरुको सपथ आजै साँझ ५ बजे गर्ने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । गत आम निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट उमेदवार भएर जितेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद् पद हिजोबाट रिक्त भएको थियो । सांसदको हैसियतमा मन्त्री बनेका उनीहरु बिहिबारबाटै मन्त्रीबाट समेत मुक्त भएका थिए ।

पार्टी विभाजनका बेला उनीहरुले प्रधानमन्त्री ओलीलाई साथ दिएकाले आकर्षक मन्त्रालयसहित पार्टी केन्द्रीय सदस्यमा समेत चयन गरिएको थियो । अब उनीहरु सांसद् नरहेपनि ६महिनासम्म मन्त्री पदमा वहाल रहन पाउने भएका छन् ।

प्रतिक्रिया