ताजा अपडेट
खनाल–नेपाल समूहले वैशाख ९ गते काठमाडौंमा विशेष कार्यक्रम गर्दै
काठमाडौं - नेकपा (एमाले)को खनाल–नेपाल समूहले वैशाख ९ गते काठमाडौंमा विशेष कार्यक्रम गर्ने भएको छ । यसअघिको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा खनाल–नेपाल समूहले कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो १ बजे विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको बैठकले ९ गतेको कार्यक्रममा पार्टीका सम्पूर्ण नेता, कार्यकता तथा सदस्यहरूलाई आमन्त्रण गर्ने निर्णय गरेकोे नेता योगेश भट्टराईले विज्ञप्तिमाफर्त जानकारी गराएका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया