ताजा अपडेट
एमालेले पार्टी विवाद मिलाउन अन्ततः सच्याउने भयो गत फागुन २८ को निर्णय
काठमाडौं - सत्ताधारी दल नेकपा एमालेको अनुशासन आयोगले पार्टी विवाद मिलाउन गत फागुन २८ गतेको निर्णय सच्याउनुपर्नेमा जोड दिएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीलाई एक ढिक्का बनाउन उक्त निर्णय सच्याउनुपर्नेमा जोड दिनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बैठकमा असहमत पक्षलाई कुनै सूचना नदिएर निर्णय गरेकाले तत्काल सच्याउनुपर्नेमा जोड दिइएको छ । पार्टीमा बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरू खोजिनुपर्नेमा उल्टै महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर स्थितिलाई थप असहज बनाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया