Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

स्थायी कमिटी पुनर्गठनबारे  टिप्पणी गर्दै झलनाथले भने भारदारी सभाको निर्णय सुनेर मज्जाले हाँसेँ !

स्थायी कमिटी पुनर्गठनबारे  टिप्पणी गर्दै झलनाथले भने भारदारी सभाको निर्णय सुनेर मज्जाले हाँसेँ !

काठमाडौँ- नेकपा एमालेको बालुवाटारमा जारी बैठकलाई पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको निजी भारदारी सभाको संज्ञा दिएका छन् ।
जारी बैठकले खनाल–नेपाल पक्षलाई बाहिरै राखरे स्थायी कमिट गरेपछि झलनाथ खनालले भने भारदारी सभाले भारदार थप्ने के नौलो कुरा भयो र ?
नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीको भारदारी सभाको निर्णय सुनेर आफू मज्जाले हाँसेको समेत बताए ।

बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले झलनाथ खनाल–माधव नेपाल समूहलाई बाहिर राख्दै माओवादीबाट एमाले प्रवेश गरेका ४ नेतालाई समेटेर १८ सदस्यीय स्थायी कमिटी गठन गरेको छ ।

अध्यक्ष ओलीले आफूहरुलाई बाहिर राखेर स्थायी कमिटी गठनगरेपछि प्रारम्भिक प्रतिक्रियामा खनालले भने, ‘ भारदारी सभाको निर्णय सुनेर म मज्जाले हाँसे ।’ अब उनीहरुको आफ्न तरिकाले चल्न लागेको झन स्पष्ट भएकाले आफूहरु क्रान्तिकारी बाटोबाट कम्युनिष्ट आन्दोलनको रक्षामा लाग्ने बताए ।
हिजो र अस्ति मात्र माधव नेपालले अध्यक्ष ओलीसंग गरेको वार्ता असफल भएको थियो । हिजै जनकपुर पुगको नेता माधव नेपालले पनि ओलीसंगको एकता समाप्त भएको प्रतिक्रिया दिएका छन् भने केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष ओलीले माधव नेपालहरुको नियत नै पार्टी क्षत क्षित पार्ने रहेका आरोप लगाएका छन् ।

प्रतिक्रिया