Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १३ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

तुर्माखाँद गाउँपालिकाको वडा नं ४ मा कांग्रेसको कार्यकर्ता भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरी तिन दर्जन बढी कांग्रेसमा प्रवेश

तुर्माखाँद गाउँपालिकाको वडा नं ४ मा कांग्रेसको कार्यकर्ता भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरी तिन दर्जन बढी कांग्रेसमा प्रवेश

अछाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पुर्व तयारी तथा  कार्यकर्ता भेला कार्यक्रम बुधबार तुर्माखाँद गाउँपालिकाको  वडा नं ४ मा सम्पन भएको छ । नेपालि काँग्रेस तुर्माखाँद गाउँपालिकाका सभापति टेक बहादुर बयकको सभापतित्वमा ४ नं वडा स्तरीय कार्यकर्ता भेला कार्यक्रम भएको हो । 

कार्यक्रममा स्थानिय तह समन्वय विभाग केन्द्रिय समिति सदस्य कर्ण बहादुर बुढा प्रमुख अतिथि रहनु भएको थियोे भने विशिष्ठ अतिथिमा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य तथा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा रहनु भएको थियो । बैठकमा बोल्ने अधिकांश नेताहरुले सकेसम्म सर्वसम्मतिबाट नेतृत्व र पदाधिकारी चयन हुनु पर्नेमा जोड दिएका छन् ।

बैठकमा नेपाली काँग्रेसका विभिन्न नेता कार्यकर्ता, नेपाल बिद्यार्थी संघ, शिक्षक संघ, महिला संघ,दलित संघ, तरुण दल,लगायतका अन्य पत्रकार तथा शुभेच्छुकहरुको उल्यख्य सहभागीता रहेको थियो । 

कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्रका तिन दर्जन बढी नेता तथा कार्यकता नेपाली काँग्रेसमा प्रवेस गरेका छन् । प्रवेस गर्नेहरुमा २०४६ साल देखी नेकपा एमालेमा संगठीत सदस्य रहनु भएका वृजिते कामी, २०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा सदस्यमा उम्मेदवार रंगे कामी लगायत लक्षीराम विक,विरवले कामी,धन बहादुर कामी,जनक बहादुर बयक,मनहरे कामी,डिल बहादुर विक, नेकपा एमाले वडा सदस्य पार्वती देवी विक, कला देवी बयक,केस राज बयक,विस्नु देवी सावद,विरवले ढोली,उदे ढोली,टेक बहादु नेपाली,चक्र बहादुर बुढा,जहरे ढोली, प्रतावे ढोली लगाय तिन दर्जन नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेस गरेका छन् । 

कार्यक्रमको सञ्चालन तुर्मादखाँद गाउँपालिका कार्यसमिति सचिव हर्क बहादुर बुढाले गर्नु भएको थियो ।

प्रतिक्रिया