Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली कांग्रेस सिद्धेश्वरको नयाँ कार्यसमिति सर्बसम्मत चयन

नेपाली कांग्रेस सिद्धेश्वरको नयाँ कार्यसमिति सर्बसम्मत चयन

अछाम । नेपाली कांग्रेस वडा नम्बर ३ सिद्धेश्वरको नया कार्यसमिति सर्बसम्मत चयन भएको छ । वडा अधिबेशनले ज्ञानेन्द्र बहादुर कुँवरको सभापतित्वमा नया कार्यसमिति चयन गरेको हो ।

जसमा उपसभापति टोप बहादुर कुवर,दान बहादुर ठकुल्ला, सचिब गोबिन्द कुवर,शोभास कुवर,सहसचिब भरत भुल,कल्पेश कुँवर,सदस्यहरु कबिता आउजी,सीता देबी कुवरलाई  चयन गरेको छ ।

त्यसैगरी क्षेत्रिय प्रतिनिधिहरुमा दिपक बहादुर बुढा, भरत बहादुर कुँवर, गणेश बहादुर कुँवर, भरत बहादुर कुँवर, पार्वती कुँवर बम, गंगा कुमारी केसी बुढा, राजमती कुमारी एडि कुँवर, संगिता कुमारी कुँवर, सरस्वती कुँवर, रेबन्त कुँवर, कुल बहादुर कुँवर, कृष्ण बहादुर बुढा, राजन कुँवर, अक्रम मुल शेख, सत्य कुँवर, कर्ण सिंह कुँवर, रेखा रावल कुँवर, ध्वज बहादुर कुँवर, कृष्ण कुँवर, नर बहादुर कुँवर,महेश कुँवर, राजेन्द्र बहादुर कुँवर, प्रेम ठकुल्ला, वसन्त सुनार, गजेन्द्र कुँवर,पवित्रा देवी कुँवर, अनिल कुँवर, भिम बहादुर कुँवर, मोहन बहादुर कुँवर, कविता आउजि, ज्ञानु कुँवर, जनक कुमारी खड्का कुँवर, गिता कुँवर, चेतराज कुँवर, खेमराज कुँवर र बल बहादुर कुँवर लगायतका ३७ जनालाई चयन गरेको छ ।

प्रतिक्रिया