ताजा अपडेट
नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त
काठमाडौं । नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीका यादवलाई आइतबार कांग्रेस भ्रातृ संस्था नेविसंघको महामन्त्रीमा नियुक्त गरेका हुन्।
तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना समायोजनका लागि भएको सहमति अनुसार उनलाई महामन्त्री नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले बताए।
यादव कांग्रेस उपसभापति विजयकुमार गच्छदारको कोटाबाट नेविसंघको महामन्त्री नियुक्त भएका हुन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया