Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २६ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपाली कांग्रेस अछामद्धरा दुई युवा जिल्ला कार्य समितिमा मनोनीत

नेपाली कांग्रेस अछामद्धरा दुई युवा जिल्ला कार्य समितिमा मनोनीत

साउन ११ , अछाम

नेपाली कांग्रेस अछामले पार्टीका लागि महत्वपुर्ण योगदान पुर्याएको भन्दै अछामका दुइ जना युवालाई आमन्त्रित जिल्ला कार्य समितिमा मनोनीत गरेको छ ।

सोमबार मंगलसैनमा बसेको पार्टीको बैठकले नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष रामबहादुर कुवँर र साँफेबगर नगरपालिका ३ सिद्येश्वर घर भइ हाल जापान बस्ने नेपाली जनसम्पर्क समिति जापानको कान्तो क्षेत्रीय समितिका सचिव लोकेन्द्रजंग कुवँरलाई मनोनीत गरिएको हो ।

युनियनका केन्द्रि सदस्य रामबहादुर कुवँरले लामो समय देखि नेपाली कांग्रेसको शुभेच्छुक संस्थामा रहेको प्रेस युनियनमार्फत पार्टीको लागि काम गरेको र जापाल कान्तोका क्षेत्रिय सचिव एवं समाजसेवी लोकेन्द्रजंग कुवँरले विदेशबाट समेत पार्टीको हितमा काम गरेकाले सो मुल्याकन गर्दै सदस्यमा मनोनीत गरिएको सभापति स्वारले बताउनुभयो । मनोनीत पत्र  कुवँरद्धयलाई हस्तान्त्रण गर्दै स्वारले पार्टीलाई थप मजबुद बनाउन युवाहरुलाई एकजुट गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया