ताजा अपडेट
अछाममा थप १६ जनामा संक्रमण पुष्टि , संक्रमितको संख्या ६५६ पुग्यो
धिरज कुँवर अछाम
अछाममा सोमबार १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार , मेल्लेख गाउँपालिका वडा न ८ का १३ जना पुरुष , २ जना महिला र २ बर्षिय १ जना बालिका गरी १६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
सोमबार १६ जना थपिएसँगै अछाम जिल्लामा कोरोना संक्रमीतको संख्या ६५६ पुगेको छ । हालसम्म अछाममा निको हुनेको सख्या ५८२ पुगेको छ भने कोरोना संक्रमण बाट एक जना को ज्यान गएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया