Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १३ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रावललाई थापाको चुनौती- 'राष्ट्रघाती भए मेरो चारपाटा मुडेर थानकोट कटाइयोस्'

रावललाई थापाको चुनौती- 'राष्ट्रघाती भए मेरो चारपाटा मुडेर थानकोट कटाइयोस्'

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले एमसीसी लागू गर्दा अमेरिकी सैनिक नेपालमा आउने अवस्था आएमा त्यसलाई तत्क्षण खारेज गर्न सकिने बताएका छन् ।

एमसीसी सम्झौता ल्याएकोमा गल्ती गरेको नभई सबैले यसको जिम्मेवारी लिनुपर्ने उनले बताएका थिए । आइतबार राति संसद्‍ बैठकमा जारी एमसीसीमाथि दफाबार छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

एमसीसीबारे यसअघि उठेका प्रश्नको जवाफ दिँदै उनले यदी एमसीसीका आधारमा अमेरिकी सैनिक नेपाल आएको खण्डमा खारेज गर्न सकिने बताएका थिए । यस्तै एमालेका नेता भीम रावललाई लक्षित गर्दै उनले खुला बहस गर्न चुनौती समेत दिएका थिए ।

'मानीय भीम रावल ज्यु । म चुनौती सामना गर्न तयार छु । कहाँ बहस गरौँ । सडकमा वा सदनमा । काठमाडौंमा कि अछाममा । म काठमाडौंको सांसद् यदी एमसीसी सम्झौता राष्ट्रघाती भएमा मेरो नागरिकता खोसियोस् । चारपाटा मोडेर थानकोट कटाइयोस् । सम्पत्ति खोसियोस् । म चुनौती दिन्छु,' नेता थापाले भनेका थिए ।

यस्तै नक्कली राष्ट्रवादीले मान्छैलाई मर्नका लागि उचाल्ने तर आफू सच्चा राष्ट्रवादी भएको उनले चेतावनी दिएका थिए । यसअघि एमाले नेता भीम रावलले एमसीसी पास गर्न समर्थन जनाउने सबै नेताहरू गद्दार भएको आरोप लगाएका थिए ।

प्रतिक्रिया