Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सेलिब्रिटीको चुनावी फेसन : मास्कदेखि पहिरनबाट ‘भोट’ अपील

सेलिब्रिटीको चुनावी फेसन : मास्कदेखि पहिरनबाट ‘भोट’ अपील

निर्वाचन राजनीतिक इभेन्ट मात्र होइन । सेलिब्रिटीको लागि यो फेसन इभेन्ट पनि हो । फेसनको माध्यमबाट नागरिकलाई मतदान गर्न प्रेरित गर्ने कार्यमा विश्वका सेलिब्रिटी सक्रिय पनि छन् ।

सन् २०२१ को अमेरिकी राष्ट्रपतीय चुनावमा मतदान गर्न आग्रह गर्दै नेपाली फेसन डिजाइनर प्रबल गुरुङले गरेको डिजाइन निकै आकर्षक पनि रह्यो । प्रबलको चुनावी डिजाइनलाई सुपरमोडल गिगी हदिद लगायतका सेलेब्सले पनि पछ्याए ।

यतिबेला नेपालमा स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भएको छ । यही वैशाख ३० गते स्थानीय तहको चुनाव हुन गइरहेको छ भने यसै वर्ष प्रदेशसभा र प्रतिनिधिसभाको पनि निर्वाचन हुँदैछ ।

स्थानीय चुनावको छेकोमा कलाकारदेखि सर्वसाधारणसम्मले चुनाव अंकित पहिरन र प्रप्स पनि प्रयोग गर्न थालेका छन् ।

कतिपयले उम्मेदवारले गर्ने भाषणका पन्चलाइनलाई समेत टिसर्ट, क्याप लगायतका पहिरनमा प्रिन्टेड गरेका छन्् । इन्स्टाग्राम, ट्वीटर र फेसुबक लगायतका सामाजिक सञ्जालमा समेत यस्तो फेसन देख्न सकिन्छ । संसारभर चुनावको मुखमा इलेक्सन फेसन मौलाउने गर्छ ।

कतिपय फेसन डिजाइनरले चुनावमा उठेका मुद्दालाई फेसनमा समेत प्रतिविम्बित गर्न थालेका छन् । लोकतन्त्र, समावेशी, नारी सशक्तीकरण, समानताजस्ता मुद्दामा फेसन प्रिन्टेड पनि हुन थालेको देखिन्छ ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति चुनाव, युरोपका कतिपय सहरमा हुने चुनावमा समेत फेसन पोखिन थालेको देखिन्छ । मास्क, टिसर्ट, पहिरनदेखि वाइफाइ पासवर्डसम्ममा पनि मनपर्ने उम्मेदवारका तस्वीर र शब्द राख्ने गरेको देख्न सकिन्छ ।

प्रतिक्रिया

ट्रेन्डिङ