Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

देउवा पछि आफू नै वरिष्ठ नेता भएको गोपालमान श्रेष्ठको दाबी

देउवा पछि आफू नै वरिष्ठ नेता भएको गोपालमान श्रेष्ठको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सभापति शेर बहादुर देउवा पछि आफू नै वरिष्ठ नेता भएको दाबी गर्नुभएको छ ।

आफैंमा वरिष्ठ भएकाले कसैले बनाउँदा हुने, नबनाउँदा नहुने भन्ने नहुने नेता श्रेष्ठको तर्क रहेको छ ।

यस्तै पार्टीका सबैले हरेक बैठकमा यो कुरा राखेकाले आफूलाई बनाउने कुरामा सबै पक्षका नेताको सहमति भएको पनि उहाँको भनाइ छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले वरिष्ठ नेताको चयन नेतृत्वले गर्ने भएकाले बनाउने वा नबनाउने भने पार्टी सभापति देउवाको मर्जी र हातमा भएको स्पष्ट पार्नुभयो ।

यस्तै अर्को प्रसंगमा नेता श्रेष्ठले अरु पार्टी भ्रष्टाचारी जोगाउन लागे पनि आफ्नो पार्टी आफ्नो वा अर्को नभनीकन सहयोग गरिरहेको दाबी गर्नुभयो ।
नेता श्रेष्ठले बदमासी नगरेकालाई परिबन्दमा पार्न नहुने र भ्रष्टाचारीलाई छोड्न नहुने बताउँदै सुन तस्करी प्रकरण उच्चस्तरीय छानबिन समिति गठन आवश्यकता अनुसार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

ट्रेन्डिङ