Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली काँग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन हुने

नेपाली काँग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन हुने

धनगढी– नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको प्रथम सम्मेलन धनगढीमा हुने भएको छ ।

आइतबार बसेको समितिको बैठकले प्रथम सम्मेलन धनगढीमा यहि २६ गते गर्ने निर्णय गरेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

प्रदेश समितिका सभापति विरबहादुर बलायले सम्मेलनको नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले समुद्घाटन गर्ने कार्यक्रम तय भएको बताए ।

‘यहि २६ गते प्रथम सम्मेलन गरिनुका साथै २७ र २८ गते प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम गरिने छ’ उनले भने ।

काग्रेसको प्रदेश सम्मेलनमा केन्द्रिय शिर्ष नेता, पदाधिकारी, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्ला पदाधिकारी तथा सदस्य, केन्द्रिय प्रतिनिधि, प्रदेश र जिल्ला प्रतिनिधि लगायतको सहभागिता रहने छ ।

पत्रकार सम्मेलनमा बोल्दै  प्रतिनिधि सभा सदस्य समेत रहेका बलायरले प्रचण्डले सत्ताबाट बाहिरिएको पिडामा सत्तारुढ दलहरुप्रति आरोप प्रत्यारोप लगाइरहेको बताए । उनले भने –‘प्रचण्डलाई अहिले ल्याइएको व्यवस्थाप्रति असन्तुष्टि होइन् । यो व्यवस्थामा कुनै समस्या छैन् । तर, सत्ता गुमाउनुपरेको पिडा उनमा रहेको छ ।’

नेता बलायरले प्रचण्डकै कारण उनी निकट भएका नेताहरु टाढिन पुगेको बताउँदै –‘बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, विप्लव सि, लेखराज भट्ट जस्ता उनी निकट नेताहरु उनकै व्यवहारका कारण असन्तुष्ट भई फरक पार्टी खोल्न र फरक पार्टीमा जान बाँध्य भए ।’ उनले आवश्यकता अनुसार सरकारले संविधान संशोधन गर्ने बताए ।
 

प्रतिक्रिया