Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

फेसबुकले ल्यायो आकर्षक फिचर, भिडियो खोज्न अब हुनेछ सहज

फेसबुकले ल्यायो आकर्षक फिचर, भिडियो खोज्न अब हुनेछ सहज

फेसबुकमा दैनिक कयौं भिडियो डाउनलोड हुने गर्दछन् । तपाईं पनि आफ्नो टाइमलाइनमा कयौं भिडियो हेर्नुहुन्छ होला । कयौं समय तपाईं कुनै भिडियो दोहोर्‍याएर हेर्न चाहनुहुन्छ । 

तर सर्च गर्न निकै झन्झट भइदिन्छ । अब फेसबुकले आफ्नो भिडियो प्लेटफर्ममा नयाँ आकर्षक फिचर ल्याएको छ । जसमा प्रति महिना एक अर्ब २५ करोड प्रयोगकर्ता आउने गर्दछन् र अनेक प्रकारका भिडियोबाट मनोरञ्जन लिने गर्दछन् । 

फेसबुक वाचको विशेषता नै के छ भने यसमा टिभी शो, स्पोर्ट्स, न्युज, म्युजिक भिडियो, लाइभ इभेन्ट जस्ता कैयौं भिडियो प्रयोगकर्ताको मनोरञ्जनका उपलब्ध छन् ।

फेसबुकले प्रयोगकर्ताले आफ्नो रुचीको पेज वा प्रोफाइललाई फलो गर्नुका साथै रुचिकर टपिक्स समेत फलो गर्न सक्ने उल्लेख गरेको छ । 

टपिक्सको सहयोगमा तपाईं आफ्नो फिडमा देखिने भिडियोलाई पर्सनलाइज गर्न सक्नुहुन्छ । अर्थात यसबाट तपाईंको न्युज फिडमा तिनै भिडियो कन्टेन्ट आउनेछन्, जसको तपाईंलाई आवश्यकता हुन्छ । 

अमेरिकाबाट यो फिचर सुरु गरिनेछ । जसमा तपाईं आफ्नो मन परेको पेजहरु खोज्न सक्नुहुनेछ । ता कि उनीहरुलाई तपाईं फलो गर्न सक्नुहोस् । 

अमेरिका सहित केही खास बजारमा प्रयोगकर्ताले वाचमा ‘ह्वाट्स ह्यापनिङ’ तथा ‘फिचर्ड’ जस्ता सेक्सन देख्न सक्नेछन् ।

कम्पनीले यो खण्डमा राखिने भिडियोको चयन फेसबुकले नै गर्नेछ । जसबाट प्रयोगकर्ताले यथार्थपरक विषयका सामग्रीको आनन्द लिन सकुन् । 

प्रतिक्रिया