Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १८ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न

पबित्रा खड्का

पबित्रा खड्का

पबित्रा खड्का

स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तर्जुुमा गोष्ठिको उदघाटन कार्यक्रम कमलबजारमा सुरु

कमलबजार नगरपालिकाको आर्थिक बर्ष २०७६/७७ को स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तर्जुुमा गोष्ठिको उद्घाटन कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । बार्षिक समिक्षा तथा योजना तर्जुुमा गोष्ठि कमलबजार नगरपालिकाको आयोजनामा भएको हो । नगरपालिकाका प्रमुख ओमप्रकाश बिष्टको अध्यक्षतामा भएको गोष्ठीका प्रमुख अथिति जिल्ला समन्यय समिति अछामका प्रमुख नरबहादुर कुँवर रहनुु भएको थियो । प्रमुख अथितिको आसनबाट बोल्दै कुुँवरले स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्न स्वास्थ्यकर्मीलाई अनुुरोध गर्नुभयो । स्वास्थ्य क्षेत्रमा राम्रो कार्यक्रम ल्याउन पनि उहाँले सुुझाव दिनुु भयोे ।

Read more

कमलबजारमा सञ्चालनमा आउन लागेको पिसिआर मेसिनको जिल्ला स्तरिय टोलिद्धारा अनुुगमन

अछाम जिल्लाको कमलबजारमा सञ्चालनमा आउन लागेको पिसिआर मेसिनको जिल्ला स्तरिय एक टोलिद्धारा अनुुगमन गरेको छ ।विश्वभरी महामरीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ कोरना भाइरसको परीक्षणको दायरालाई बढाएर कोरोनाको जोखिमलाई कम गर्ने उद्देश्यले कमलबजार नगरपालिका र अछामका केहि स्थानीय तहको सहयोगले संञ्चालनमा आउन लागेको पिसिआर मेसिन जडान गर्ने काम के कसरी अगाडि बडिरहेको छ र नगरपालिकाले स्थापना गरेको क्वारेनटाइन र आइसोलेसनको अवस्थाको बारेमा बुझ्न् जिल्लाको एक टोलि कमलबजार आएको हो ।

Read more

कमलबजारमा चट्याङ लागेर ४ जना घा'इ'ते

अछाम जिल्लाको कमलबजार नगरपालिका - १ मुलीमा चट्याङ लागेर ४जना घा'ई'ते भएका छन । घा'ई'ते हुनेमा ३५ बर्षिय पुर्ण बहादुर भण्डारी, ३३ बर्षिया उनकी श्रीमती मोतिकला भण्डारी सोहि ठाउँकी १८ बर्षिया तुलक्षा बजगाँइ र १५ र्बषिया डिग्रा बजगाँइ रहेका छन् । उनीहरुको एकमलबजार प्राथमीक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ। साथै चट्याङ लागेर पुर्णबहादुर भण्डारीका दुई भैंसी र जक्तीराम बजगाँइका दुइवटा बाख्रा मरेका छन ।

Read more
Page 1 of 1