ताजा अपडेट
'' पराई ' बोलको गितमा अभिनय उदाउँदा कलाकार डेक हिङमाङको - भिडियो सहित
कलाकार डेक हिङमाङ द्वारा अभिनित म्युजिक भिडियो ‘पराई’ सार्वजनिक भएको छ । डेविड जेम्सको स्वरमा रहेको गीतको म्युजिक भिडियो बेथेल गोस्पेल मिडिया नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
म्युजिक भिडियोमा मोडलिङ्ग क्षेत्रमा उदाइरहेका डेक हिङमाङ, रेजिना खवास, मर्कुस भट्टराई, स्यारोन परियार डिक लोहार र बिष्णु लोहारले मुख्य भुमिकामा अभिनय गरेका छन् । गीतमा एपोस्टल र डेविड जेम्स को शब्दमा डोलराज बर्घरिले संगीत भरेका छन् । गीतमा भुटानी शराणार्थीका कथा व्यथालाई समेटिएको छ ।
दिप्सु ड्याडी प्रोडक्सनको ब्यानरमा बनेको म्युजिक भिडियोलाई दिपक परियार र लोकेश बि. सि. ले आफ्नै कथा मा निर्देशन गरेका छन् । राजेन हिङमाङको छायांकन रहेको उक्त भिडियोको सम्पादन दिपक परियारले गरेका हुन।
हेर्नुस पुरा भिडियो :-
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया