ताजा अपडेट
राजेश घिमिरे र मेलिना राईको स्वर रहेको 'स र र र' मा एकतारे सबिन र सरोज परियारको शब्द अनि आँचल र मुकुन
मेलिना राई र राजेश घिमिरेको 'स र र र' बोलको गीत सार्वजनिक भएको छ। नायिका आँचल शर्मा र मुकुन भुसालले अभिनय गरेको गीतको भिडिओ शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । एकतारे सबिन र सरोज परियारको शब्द रहेको गीतमा गायक घिमिरेकै संगीत सुन्न सकिन्छ। गीतको भिडिओ निकेश खड्काले निर्देशन गरेका हुन्। नेपाली लोकलयमा आधारित गीतमा मौलिक नेपाली बाजाहरुको प्रयोग गरिएको छ।
दुईको प्रेमीको प्रेमभाव उतारिएको यो गीतको भिडिओलाई पनि रमाइलो शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। हरि हुमागाईं र हरिश सिंहको छायांकनमा बनेको म्युजिक भिडिओमा अनिता ग्वाचाको मेकअफ, प्रविण श्रेष्ठको सम्पादन रहेकाे छ ।
हेर्नुस पुरा भिडियो
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया