Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २८ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

गायक रावलको दोस्रो गित "सम्झना आउँछकी" सार्वजनिक - भिडियो सहित

गायक रावलको दोस्रो गित "सम्झना आउँछकी" सार्वजनिक - भिडियो सहित

गायक लोकमान बिरही रावलको दोस्रो देउडा गित " बजारमा सार्वजनिक भएको छ । अछाम जिल्ला बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिका सुगालि निवासी गायक रावलको दोस्रो कोसेलीको रुपमा माया प्रितिमा आधारित “सम्झना आउँछकी” गित बिशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

रावलले शब्द संगीत भर्नु भएको गितमा स्वर स्वयम रावल तथा चर्चित देउडा गायिका शोभा थापाले भर्नु भएको छ । सो गितको निर्देशक भिम बिस्ट अछामी रेखा लयगायक नेत्र परियार, एरेन्ज बिजय थापा, छायांकन पि आर जोशी, तथा अभिनय रमेश रावल, लोकमान बिरही रावल बर्षा भन्डारी र बाल कलाकारको भुमिका मुर्दुल बिस्ट र प्रतीक्षा रावल निर्वाह गरेका छन ।

गत बर्ष दशै तिहारलाई मध्येनजर गर्दै "प्रदेश मेरा भाग” पहिलो प्रस्तुतिमा बजारमा आएको रावलको गित जिकै चर्चामा आएको थियो । युटुबमा सार्वजनिक भएको १ दिनमै थुप्रै दर्शक तथा स्रोता गितलाई मन पराएकाले सबैलाई सल्लाह दिन रावलले आग्रह गर्नु भएको छ ।

गितको भिडियो हेर्न यहाँ क्लिक गर्नुस 

प्रतिक्रिया