ताजा अपडेट
डेक हिङमङ्ग द्वारा अभिनित ‘मुक्त्ती पाउछुँ भन्नेहरु’ भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक - भिडियो सहित
कलाकार डेक हिङमङ्ग द्वारा अभिनित म्युजिक भिडियो ‘मुक्त्ती पाउछुँ भन्नेहरु’ सार्वजनिक भएको छ । टेक लुहारको स्वरमा रहेको गीतको म्युजिक भिडियो लोकेश बि.सी नामको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
म्युजिक भिडियोमा मोडलिङ्ग क्षेत्रमा उदाइरहेका डेक हिङमङ्गले मुख्य भुमिकामा अभिनय गरेका छन् ।उक्त गीतमा लोकेश बि.सीको शब्दमा बलाराम रसाईली र टेक लुहारकोले संगीत भरेका छन् । गीतमा मानिसको जिवनमा घटेका कथा व्यथालाई समेटिएको छ ।
एल बि प्रोडक्सनको ब्यानरमा बनेको म्युजिक भिडियोलाई लोकेश बि.सीले निर्देशन गरेका छन् । राजेन हिङमङ्गको छायांकन रहेको उक्त भिडियोको सम्पादन बुद्ध श्याम लोकेश बि.सीले गरेका हुन।
हेर्नुस पुरा भिडियो :-
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया