Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अस्ट्रेलिया विरुद्धको टी-२० शृंखलामा भारत को लगातार दोस्रो जित

अस्ट्रेलिया विरुद्धको टी-२० शृंखलामा भारत को लगातार दोस्रो जित

भारतले अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज जितेको छ । भारतले तीन खेलको शृंखलामा निर्णायक २–० अग्रता लिएको हो । उसले शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हरायो ।

भारतले एक खेल अगाडि नै तीन खेलको सिरिज पक्का गरेको हो । सिड्नी क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको भारतसामु २० ओभरमा ५ विकेट गुमाएर अष्ट्रेलियाले १९५ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाका लागि सर्वाधिक मेथ्यु वेडले ५८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै स्टीभ स्मिथले ४६ रन बनाए भने भारतका तर्फबाट टी नटराजनले २० रन खर्चिएर २ विकेट लिए ।

अष्ट्रेलियाले ११ ओभरमा १०० रनको आँकडा पार गरेकाे थियो । अष्ट्रेलियाका लागि सर्टले ९ रन बनाए भने म्याक्सवेलले २२ र हेन्रिकेसले २६ रन बनाए । स्टाइनिसले १६ र साम्सले ९ रन बनाएका थिए । जवाफमा भारतले १९ ओभर चार बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

बलियो सुरुवात गरेको भारतले ५६ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर लोकेश राहुल ३० रनमा आउट भए । त्यसपछि शिखर धवन ५२ रनमा पेभेलियन फर्किएपछि भारतले ९५ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि सञ्जु सामसन मात्र १५ रनमा आउट भए भने कप्तान विराट कोहलली ४० रन बनाए । एक सय ४९ रनमा चार विकेट गुमाएको भारतलाई अन्तिममा हार्दिक पाण्ड्याले सम्हालेका थिए ।

हार्दिकले २२ बलमा तीन चौका र दुई छक्काको पद्दतले ४२ रन बनाए । यस्तै श्रेयस ऐयरले १२ रनको योगदान गरे ।

प्रतिक्रिया

ट्रेन्डिङ