ताजा अपडेट
एकैदिन अछाममा १४ जना संक्रमीत थपिए , जम्मा संख्या ११२ पुग्यो
धिरज कुँवर (अछाम)
अछाममा एकै दिन १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार ,मंगलसेन नगरपालिकाका ५ जना मेल्लेख गाउँपालिकाका ८ जना साँफेबगर नगरपालिकाका एक जना गरि १४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । जसमा ४ जना महिला र १० जना पुरुष छन ।
बिहिवार १४ जना थपिएसँगै अछाममा कोरोना संक्रमीत ११२ जना पुगेका छ्न ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया