ताजा अपडेट
अष्ट्रेलिया Vs भारत : भारतीय टीम पहिलो पारीमा २४४ रनमा सिमित, ११ रन बनाउन ४ विकेट गुमायो
भारत र अष्ट्रेलियाबीचको ४ टेस्टको सीरीजको पहिलो म्याच एडिलेड ओवलमा भइरहेको छ ।
यो डे नाइट टेस्टमा इण्डियाले टस जितेर पहिला ब्याटिङ गर्दै २४४ रन बनाएको छ ।
दोश्रो दिन ६ विकेटमा २३३ रनबाट अघि बढेको भारतले ११ रन जोड्नको लागि ४ विकेट गुमाएको हो ।
अहिले जवाफी ब्याटिङमा रहेको अष्ट्रेलियाका लागि स्टेभन स्मिथ र मार्नस क्रिजमा रहेका छन् । हालसम्म अष्ट्रेलियाले २ विकेट गुमाइसकेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया