Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आमा बन्दै नेहा कक्कड, बिहे भएको २ महिनामै नेहा कक्कडको पेट पुक्क !

आमा बन्दै नेहा कक्कड, बिहे भएको २ महिनामै नेहा कक्कडको पेट पुक्क !

अक्टुबर २४ मा प्रेमी रोहन प्रीत सिंहसँग बिहे बन्धनमा बाँधिएकी बलिउडकी हिट गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् । सामाजिक संजालमा उनले तस्वीर शेयर गर्दै आफू आमा बन्न लागेको संकेत गरेकी छिन् । उनको तस्विर अहिले भाइरल भइरहेको छ ।

एक तस्वीर सार्वजनिक गर्दै नेहाले भनेकी छिन्, ‘अब मेरो ख्याल राख ।’ रोहनले पनि नेहासँगको तस्वीर शेयर गरेका छन् । त्यहाँ उनले नेहाको धेरै ख्याल राख्नुपर्ने भनेका छन् । 

नेहाका भाइ टोनी कक्कडले पनि मामा बन्न लागेकोमा खुसी व्यक्त गरेका छन् । नेहाको तस्विर सार्वजनिक भएसँगै उनका नजिकका साथिभाई, आफ्ना आफन्त, फ्यान तथा चिकित्सिकहरुले बधाईको ओइरो लागेको छ ।

तर, अचम्मको कुरा के हो भने नेहाको बिहे भएको २ महिनामै कसरी पेट पुक्क भयो ? यति छिटो आमा बन्न लागेको कसरी संकेत मिल्यो ? कतिपयले उनले शेयर गरेका तस्विरमा प्रश्न समेत सोधेका छन् । कतिपयले भने नेहाले आफु गर्भवतीभएपछि बिहे बन्धनमा बाँधिएको समेत भन्ने गरेका छन् । जसले जे भनेपनि नेहाप्रित जोडीलाई हार्दिक बधाई ।

प्रतिक्रिया

ट्रेन्डिङ