ताजा अपडेट
डोटीमा भीरबाट लडेर महिलाको मृत्यु
डोटी: डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्युु हुनेमा जिल्लाको सायल गाउँपालिका –५ कि १८ वर्षीया गिता बिक रहेकी छन्।
बिक शनिबार विहान जंगलमा घाँस काट्न जाँदा चिप्लेर मृत्यु भएको स्थानीय तेज डुम्रेलले जानकारी दिए। बिकका श्रीमान भारतमा काम गर्दै आएका छन्।
भारतबाट घर फर्केका उनका श्रीमान ४ दिन अगाडि मात्रै क्वारेिन्टनबाट घर फर्किएका थिए। उनका एक वर्षका छोरा रहेका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया